काठमाण्डु - आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । आइतबार दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको हो । यूएईका लागि चमानी सेनेवीरत्न र तीर्था सतिशले विष्फोटिङ ब्याटिङ गर्न सफल भए । चमानीले नेपालविरुद्ध अर्धशतक प्रहार…