ए डिभिजन लिग: जावलाखेलमाथि थ्री स्टारको जित

काठमाण्डु- कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले जित हात पारेको छ। दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो। थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले समान एकएक गोल गरेका थिए भने जावलाखेलका लागि निकोलस फर्नान्डेजले एक गोल फर्काएका थिए। जितसँगै थ्री…