एजेन्सी – ‘इटालियन सिरि ए’ मा युभेन्ट्स र टोरिनो बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा युभेन्ट्स र टोरिनो २–२ गोलको बराबरीमा रोकिएका हुन् । खेलको १३ मिनेटमा चिएसाले युभेन्ट्सका लागि पहिलो गोल गरे भने टोरिनोका लागि सानाब्रियाले दुई गोल गरेका थिए । खेलको ७९ मिनेटमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए ।…