एजेन्सी – डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनाले तीन दिन राष्ट्रिय शोक मनाउने भएको छ । बुधबार ६० वर्षको उमेरमा निधन भएका म्याराडोनाको पार्थिव शरीर राष्ट्रपति कार्यालय कासा रोजारामा ल्याइएको छ । उक्त ठाउँमा सर्वसाधारणहरुका लागि तीन दिनसम्म श्रद्धाञ्जली दिन सकिनेछ । म्याराडोनाका टीमका ओहभाल्डो अरबिल्सले आजका फुटबल सुपरस्टारहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले म्याराडोना जत्तिको प्रख्यात…