एजेन्सी – युभेन्टसका डिफेन्डर डयानि रुगानीलाई कोरोनाभाइरस पोजेटिभ देखिएपछि क्रिष्टियानो रोनाल्डो माडेरियामा रहेको आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् । यो सामाचार आउनुपूर्व यो सँगै पोर्चुगिस स्टार रोनाल्डो स्ट्रोक भएकि आफ्नी आमालाई भेट्नका लागि मातृभूमितर्फ गएका थिए । रोनाल्डो र रुगानी दुवैले आइतबार ड्रेसिङ रुम सेयर गरेका थिए । बन्द रंगशालामा भएको उक्त खेलमा युभेन्टसले इन्टर…