ओमानले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र ओमानबीचको जारी खेलमा ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालका लागि करण केसीले सर्वा्धिक ४ विकेट लिए । सुशन भारीले ३,…