काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले नयाँ घर किनेका छन् । उनले राजधानीको बुढानिलकण्ठमा झण्डै एक रोपनी क्षेत्रफलमा बनेको आलिसान बंगला किनेका हुन् । सन्दीप भर्खरमात्रै नयाँ घरमा सरेका छन् । यसअघि उनको परिवार चितवनको सौराहा बस्दै आएको थियो । साढे दुई तल्ले घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ । सन्दीपले पहिलो तल्लामा…