विमल घर्तिमगरसहित चार खेलाडी डिस्कोमा, एन्फाले गर्यो कारबाही

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ । विश्वकप छनोटको बन्द प्रशिक्षणमा रहेका विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजव‌शी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो । बन्द प्रशिक्षणमा रहेका खेलाडी शुक्रबार राति ठमेलस्थित लन्च वारमा गएको भेटिएपछि खेलाडीलाई कारबाही गरिएको हो । कारबाहीमा परेका विमल सहित…