काठमाडौं – आगामी वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत महत्वपूर्ण खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै भएको हो । आइतबार सिंगापुरले दिएको १९२ रनको विशाल पछ्याएको नेपालले खराब ब्याटिङ र्गयो । नेपाल १५ ओभरमा १०९ रनमै अलआउट…