काठमाण्डु - ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा एलेभेन पञ्जाबलाई दिल्ली क्यापिटल्सले सुपर ओभरमा हराएको छ । कगिसो रबाडाले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर हो । दिल्लीले २ बलमा नै ३ रनको लक्ष्य पछ्याउँदै जीत हासिल गर्यो…