‘पुरस्कार रकम पाउँदा शान्ति सेनाबाट फर्के जस्तै लाग्यो’

काठमाडौं – बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के । खानपिन सकेर अनी लागे ब्यारेकतर्फ । जहाँ कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा यसबाट जोगिने उपायबारे आयोजिक प्रशिक्षण कार्यक्रममा सहभागी भए । त्यो सक्काएर उनी पुनः ब्यारेक नै फर्किए । दिउँसो उनको मोबाइलमा म्यासेज आयो । उनलाई लाग्यो कोरोना भाइरसबारेकै केही सन्देश होला । अलिकपछि…