एजेन्सी – ब्राजिलियन स्टार खेलाडी नेयमारले आफु अन्य कुनै क्लबमा आवद्ध नहुने बताएका छन् । नेयमारले आफु पीएसजीमा नै खुसी रहेको बताउँदै आफ्नो बारेमा धेरै हल्ला नगर्न सबैमा आग्रह गरेका छन् । नेयमारले ओट्रोसँग कुरा गर्दै भनेका छन, ‘म पीएसजी मा नै खुसी छु, कृपया मेरो अवस्थाको बारेमा बुझ्न सबैलाई अनुरोध गर्दछु ।’ नेयमारले विशेषगरि…