म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा प्रवेश

एजेन्सी – आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ । आर्सनलको जितमा पियरी इमिरेक अयुबामेयाङले दुवै गोल गरे । उनले खेलको १९ मिनेटमा पहिलो गोल गरेका थिए । अयुबामेयाङले ७१ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारेका थिए । अब उपाधिका लागि आर्सनलले अगस्ट…