काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसोसिएट राष्ट्रमा आफू नम्बर १ विकेट ‘टेकर’ भएको बताएका छन् । विश्वकप लिग २ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेपछि लेग स्पिनर लामिछानेले रसिदलाई भुल्न आग्रह गर्दै यस्तो बताएका हुन् । एक सिरिजमा रसिद खानले पनि एक सिरिजमा उत्कष्ट प्रदर्शन गरेका थिए, अहिलेको…