एभरेस्ट महिला भलिबल लिगको अक्सन साउन २ गते हुने

काठमाण्डु - नेपालको भलिबल इतिहासमै पहिलोपटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीहरूको अक्सन हुने भएको छ । एभरेस्ट महिला भलिबल लिग ९ईडब्लूभीएल०को दोस्रो संस्करणको लागि साउन २ गते अक्सन हुन लागेको हो । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार, प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय खेलाडीहरूदेखि नवप्रतिभा र उदाउँदा खेलाडीहरूलाई चयन गर्ने अवसर पाउनेछन् । काठमाडौंमै हुने…