आजदेखि पोखरामा प्रधानमन्त्री कप भलिबल सुरू हुँदै

काठमाण्डु – नवौं संस्करणको ‘प्रधानमन्त्री कप – एनभीए महिला तथा पुरुष भलिबल क्लब लिग’ बिहीबारदेखि पोखरामा शुरू हुँदैछ । नेपाल भलिबल क्लब (एनभीए) को आयोजनामा हुने प्रतियोगिता जेठ १५ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश…