एमएमसीसीलाई पछि पार्दै आर्मी क्लब एमएम कपकाे सेमिफाइनलमा

काठमाडौं – मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) माथि १० विकेटको जित निकाल्दै आर्मीले सेमिफाइनलमा पुगेको हो । इनरुवा रंगशालामा एमएमसीसीले दिएको ५७ रनको लक्ष्य आर्मीले ५ ओभरमा पूरा ग¥यो । आर्मीका लागि कुशल मल्लले अविजित ३५…