एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाल कठिन समूहमा

काठमाडौं - थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो। नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन्। उक्त छनोट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ। अघिल्लो संस्करणको छनोट चरणको खेलमा नेपाली यू–२३ टोली छनौट…