सन्दिप लामिछानेले राखे नयाँ रेकड

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एसिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन्। सन्दीपले शुक्रबार सिंगापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन्। यो सँगै विकेट लिएसँगै लामिछानेले बसन्त रेग्मी र विनोद…