एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाण्डु – थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । मंगलबार आयोजित विशेष कार्यक्रमबिच नेपाल क्रिकेट संघ (क्यान) ले टोलीलाई बिदाइ गरेको हो । कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ हप्ताका लागि मैदानबाहिर रहने भएपछि यसपटक टीमको कप्तानी पूजा महतोले गर्ने भएकी छिन् । यसअघि उपकप्तान…