पीएम कपमा आज ३ खेल हुँदै

काठमाण्डु- प्रधानमन्त्री (पीएम) कपमा आइतबार तीन खेल हुँदै छन्। पहिलो खेल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच हुँदै छ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेल खेलेको छ। जसमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २…