अन्तर्राष्ट्रिय क्रिकेटबाट गुप्तिलले लिए सन्यास

काठमाण्डु-न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका उनले टी–२० घरेलु तथा फ्रेन्चाइजलाई निरन्तरता दिने बताएका छन् । ३८ वर्षीय गुप्तिल अहिले न्युजिल्यान्डको टी–२० प्रतियोगिता खेल्नका लागि अकल्यान्डमा छन् । पिएसलको ड्राफ्टमा समेत रहेका उनलाई इस्लामवाद युनाइटेडले रिटेन गर्ने अनुमान गरिएको छ । १९८ एक…