एनपीएल : सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले लगायो विराम

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा विराम लगाएको छ। एनपीएलको दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिमलाई हराउँदै विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा विराम लगाएको हो। शनिबार भएको पहिलो खेलमा विराटनगरसँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको हो। लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिमले लिग चरणको…