काठमाडौं - नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा हेमराज ढकालको अध्यक्षतामा पौष २६ गते सम्पन्न भएको छ । सो साधारण सभाले आगामी आर्थिक बर्षमा IPO जारि गर्ने निर्णय गरेको छ । कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी…