काठमाडाैं– सरकारले यसअघि साउन १ गतेदेखि इन्टरनेटमा वृद्धि गरेकाे १३ दुरसञ्चार सेवा शुल्क घटाएकाे छ। सञ्चार मन्त्रालयमा आज भएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीच पूरानै मूल्य कायम गर्ने सहमति भएको हो । इन्टरनेटको मूल्य बढेको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिएका थिए । वार्ताको माध्यमबाट सहमति भएको र त्यसले उपभोक्तालाई कुनै पनि प्रकारको थप…