ह्वावे इन्टेलिजेन्ट-टुविन आर्किटेक्चरलाई डिजिटल रूपान्तरणका लागि सक्षमकर्ताको रूपमा चिनिन्छ

प्याट्रिक लाउ / “डिजिटल रूपान्तरण” ले कर्पोरेट संस्था र तिनीहरूको व्यापार प्रक्रियाहरूको पूर्ण सुधारलाई जनाउँछ जसले उद्यमहरूलाई उदीयमान प्रविधिहरूको प्रयोग गरेर व्यापारमा दिगो वृद्धि हासिल गर्न सक्षम बनाउँछ । अध्ययन अनुसार धेरैजसो डिजिटल रूपान्तरण परियोजनाहरूले युजर-सेन्ट्रीसिटिलाई महत्त्वपूर्ण विचारको रूपमा लिएका छैनन् जसले गर्दा धेरै परियोजनाहरू ग्राहक र प्रयोगकर्ताको सन्तुष्टि सुधार गर्न असफल भएका छन् ।…