रोशन खड्का काठमाण्डु – नेपाली सेनाले यसै साता ४४ औं प्रधानसेनापतिका रुपमा प्रभुराम शर्मालाई नेतृत्वका रुपमा पाएको छ । काठमाण्डुमा जन्मे हुर्केका र कहिले विवादमा नआएका शर्मा सेनाभित्र शालीन जर्नेलका रुपमा चिनिन्छन् । उनीबाट सेनाले धेरै अपेक्षा गरेको छ । सेनामा ‘सैनिक कानुन सेनापतिले जानून’ भन्ने उखान निकै प्रसिद्ध छ । आशा छ उनको कार्यकालमा…