दिगो आइसीटी उद्योग र अनुकुल इकोसिस्टमको लागि फाइभजी स्पेक्ट्रमको व्यवस्थितलाई गति 

काठमाण्डु - डिजिटल विकासको प्रमुख आधारको रूपमा, फाइभजी प्रविधिले एज कम्प्युटिङ, क्लाउड कम्प्युटिङ, इन्टरनेट अफ थिंग्स (आईओटी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बिग डेटाजस्ता उन्नत डिजिटल प्रविधिहरूलाई एकीकृत गर्नेछ, जसले अर्थव्यवस्था र समाज को डिजिटल रूपान्तरणका लागि नयाँ विधि, मार्ग र विचारहरू प्रदान गर्नेछ। फाइभजी को व्यावसायिक विकासले विश्वव्यापी डिजिटलाइजेशन प्रक्रियालाई पनि गहिरो प्रभाव पार्नेछ। जीएसएमए…