काठमाण्डु – सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पीडितलाई केन्द्रमा राखेर मात्रै संक्रमणकालीन न्याय टुंग्याइने बताएकी छन् । सञ्चार मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शर्माले पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ पक्षमा सरकार रहेको बताइन् । जहिले पनि द्वन्द्व र संक्रमणकालीन न्यायको विषयमा पीडितलाई केन्द्रमै राखेर जाने भन्ने अभ्यास गरिरहेको बताउँदै उनले पीडितको…