काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले बिहीबार परराष्ट्रमन्त्री एनपी साउदलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार परराष्ट्रमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको छ । नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैरआवासीय नेपाली नागरिकहरूसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । हमास समूहले इजरायलमा हमला गरी नेपाली…