काठमाण्डु – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा उब्जिएका प्रश्नको सन्दर्भमा प्रधानमन्त्री र अर्थमन्त्रीले समितिमा आएर जवाफ दिनुपर्ने बताएका छन् । आज बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सचिव तथा पूर्व मन्त्री भट्टराईले एनसेलको विषयमा निकै गम्भीर रूपमा छलफल गर्नुपर्ने भएका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा.…