पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई स्वागत गर्दै राप्रपाद्वारा आन्दोलन आह्वान (वक्तव्यसहित)

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ । बुधबार पार्टीका महामन्त्री तथा राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले वक्तव्य जारी गर्दै देशमा विद्यमान विकराल अवस्था अन्त्य गर्न आन्दोलनका लागि आह्वान गरे । उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट…