यी हुन् कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गरेका ८ जना

काठमाण्डु- नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । बिहीबार सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । जसअनुसार केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), मानबहादुर…