काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी जिनपिङको दिवा भोजमा सहभागी भएका छन् । १९औं एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौं शहर पुगेका विशिष्ट अतिथिलाई दिवा भोज दिएर स्वागत गरिएको छ । खेलकुद प्रतियोगितामा विशिष्ट अतिथिहरू कम्बोडियाका राजा नारोदोम सिहामोनी, सिरियाली राष्ट्रपति बसर अल असद,…