काठमाण्डु – भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि स्थगित भएको हो । अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए । अध्यक्षको सचिवालयका अनुसार राष्ट्रिय सभामा…