गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ सुरुआत गरिएको बताएका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्री प्रचण्डले भच्चेकमा योङ कम्युनिस्ट लिग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी…