तरुण दलले गृहमन्त्रीको राजीनामा माग्दै भोलि विरोध सभा गर्ने

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै भोलि शुक्रबार विरोधसभा गर्ने भएको छ । तरुण दलका पूर्व अध्यक्ष तथा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छ । खुकुरी आक्रमण गरिएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको…