काठमाण्डु – भृकुटीमण्डपमा भएको खुकुरी प्रहारबाट घाइते नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको टाउकोमा १० टाँका लागेका छन् । खुकुरी प्रहारबाट गहिरो घाउ भएर टाउको पछाडिको भागमा काटिएकाले १० टाँका लागेका अस्पताल स्रोतले जानकारी दिएको छ । ट्रमा सेन्टरका ३ जना डाक्टर उनको उपचारमा संलग्न छन् । घाइते अवस्थामा रहेका यादवलाई आईसीयूमा राखेर उपचार गरिने भएको…