काठमाण्डु – चिनियाँ दूतावास काठमाडौं घेराउ गर्न गएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का ४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा–जुलुस गर्न गएका नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघका केन्द्रीय सदस्य बासुदेव न्यौपानेको नेतृत्वमा गएको विद्यार्थीको टोलीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ…