दिवंगत वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झन्डा

काठमाण्डु- काठमाण्डु महानगर-१६ का दिंगत वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण मेयर बालेन साह राष्ट्रिय सभागृह पुगेका छन्। मेयर बालेनले स्व. रिजालको पार्थिव शरीरमा काठमाण्डु महानगरको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। राष्ट्रिय सभागृह पुगेर कांग्रेस, नेता, कार्यकर्ता, महानगर कर्मचारी, शुभेच्छुकले स्व। रिजाललाई श्रद्धाञ्जली अर्पण गरेका छन्। स्व. रिजालको पार्थिव शरीर १ सम्म पशुपति मन्दिर परिसरमा…