हेटौंडा – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेशसभा हिउँदे अधिवेशनको बैठक माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरेका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेअनुसार प्रदेश प्रमुख देवकोटाले बैठक आह्वान गरेको सरकारका…