१ हजार ३६५ आप्रवासी नेपाली अमेरिकाबाट निष्काशित

काठमाण्डु - अवैध रूपमा अमेरिकामा बसिरहेका १ हजार ३६५ आप्रवासी नेपालीलाई डोनाल्ड ट्रम्प प्रशासनले निष्काशन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रूपमा बसेका आप्रवासीलाई घर फर्काउने नीति लिएपछि १ हजार ३६५ नेपाली निष्काशनमा परेका हुन् । ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ…