जलवायु परिवर्तन र शासन प्रणालीबारे कोशी र मधेश प्रदेशमा बहस

काठमाण्डु – नेपालमा क्रियाशील ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेक्युरिटी गर्भनेन्सले नेपालमा जलवायु परिवर्तन र शासन प्रणालीका विविध पक्षबारे सरोकारवालासँग प्रदेश तहमा अन्तक्र्रिया आयोजना गरेको छ । जलवायु परिवर्तनको क्षेत्रमा शासन प्रणालीलाई सबल बनाउने तथा यसबारे थप पहलका लागि पैरवी गर्न प्रदेश सभाका सांसद, नागरिक समाज, प्राज्ञिक क्षेत्र र सुरक्षा निकायका प्रतिनिधिको सहभागितामा अन्तर्क्रिया कार्यक्रम…