काठमाण्डु- माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको ३ दिनदेखि रोकिएको मतगणना पेरिसडाँडामा जारी छ । उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना मंगलबार रातिदेखि सुरू भएको हो । यसअघि बाल्मीकी क्यामपसमा नै मतगणना हुने भनिएपनि अन्तिममा पेरिसडाँडा लगिएको हो । रातीदेखि जारी मतगणनामा अहिले उपत्यका विशेष प्रदेशतर्फ सचिवहरुको मतगणना भइरहेको छ । सचिवको सकिएपछि उपमहासचिवको…