सीआईबीले सुन काण्डको अनुसन्धान अगाडि बढाउँदा दोषी पत्ता लाग्छ : गृहमन्त्री श्रेष्ठ

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीले नै सुन काण्डका दोषी पत्ता लागाउने बताएका छन् । शनिवार प्रेस सेन्टर नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले सीआईबीले नै सुन काण्डका दोषी पत्ता लागाउने बताएका हुन् । यसअघिका अनुभवमा पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको उनको भनाइ छ । त्यस्तै उनले नेकपा…