उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै,भ्रमण दलमा को-को छन् ?

काठमाण्डु - उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन भ्रमणमा जाँदैछन्। उपराष्ट्रपति यादव ‘चाइना-साउथ एसिया एक्सपो’मा सहभागी हुन साेमबार सवा ४ बजे चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन…