एमालेको अडान कायमै, आजपनि संसदमा नाराबाजी

काठमाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको आज बसेको बैठकमा पनि अवरोध गरेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेका सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेका हुन् । नेकपा एमालेको अवरोधका कारण १३ दिनपछि मंगलवार बसेको प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको थियो । त्यस्तै आज बसेको बैठकमा…