अवरुद्ध सदन खुलाउन राष्ट्रपतिको चासो,सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल,सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको…