सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग गर्‍यो : शेखर कोइराला

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग गरेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार पत्रकारहरूसँग डा. कोइरालाले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्नेमा आफू अनुकुलका कानुन बनाउन ल्याइएको बताए । ‘अध्यादेश देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने हो । अहिले त अनुकुलका कानुन…