निर्वाचन विधेयक :मतपत्रमा नो भोटको व्यवस्था,विदेशमा रहेका नेपालीलाई मताधिकार

काठमाण्डु - निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौंदा पारित गरेको छ। सोमबार बसेको आयोगको बैठकले एकीकृत निर्वाचन कानुनको मस्यौंदा पारित गरेको हाे । आयोगले निर्वाचनसम्बन्धी कानुनमा केही नयाँ विषयहरू राख्न समेत प्रस्ताव गरेको छ । कानुनमा ‘नो भोट’,विदेशमा रहेका नागरिकलाई मताधिकार,निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेद्वारलगायतका नयाँ प्रावधान समेटेको छ । त्यस्तै 'समानुपातिक निर्वाचन प्रणालीबाट दुई…